No title

Sri App
यद्यपि यो एपमा इन्टरनेट बन्द गर्ने हो धेरै अफलाइन सामग्री विना विज्ञापन चलाउन सकिन्छ तर पनि धेरै कुरा अनलाइन मात्र चल्छन र अनलाइन मोडमा विज्ञापनहरू देखिने समस्या आउँछ विज्ञापन लगाउनु हाम्रो बाध्यता हो सर्भर होस्टिङ डोमेन त्यस्तै विभिन्न डाटा इन्ट्री अपडेट जस्ता कार्यमा आउने खर्च समाधान गर्न यो भन्दा अर्को विकल्प हो सदस्यता । हाम्रा सदस्यहरूको लागि आर्थिक सहयोग गर्नु भएको छ उहाँहरूका लागि विना विज्ञापन एप चलाउने सुविधा दिनु हो र हाल यो परीक्षण अवस्थामा छ । सदस्यहरूले यदि कुनै पेजमा विज्ञापन आउँदै छ भने सूचना दिनु होला । कृपया सहयोग गर्नुहोस् हामी संग उत्कृष्ट सर्भर छैन त्यसको लागि र एपको अपडेट र डाटा इन्ट्री जस्ता कार्यको लागि आवश्यक कार्यमा सहयोग गर्नु होस् र विना विज्ञापन एप चलाउनु होस् । अधिक जानकारीको लागि सम्पर्क गर्नुहोला ।

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top