श्री लक्ष्मीनारायण मन्दिर विराटनगर कञ्चनबारी

Sri App
यसमा भएका केहि जानकारीहरू परिवर्तन हुन सक्छन त्यसको लागि कृपया सूचना गरिदिनु होला .
श्री लक्ष्मीनारायण मन्दिर विराटनगर कञ्चनबारी


मन्दिरको जानकारी 
मन्दिरको नाम  श्री लक्ष्मीनारायण मन्दिर
ठेगाना  बिराटनगर - ४ कन्चन्बरी 
सम्पर्क सूत्र  सम्पर्क नम्बर - 9851050429 
Email: laxminarayanbrt21@gmail.com 
उत्सवहरू
  • प्रातः आरति अर्चना पुजन आदि 
  • भगवान आचार्य आलवारको जन्म नक्षत्रमा भव्य उत्सव 
  • धनुर्मास पुषमा तिरुप्पावै प्रचन ३० दिन सम्म नित्य उत्सव 
  • चैत्रमा बार्षिक पंचादिवसीय ब्रह्मोत्सव 
Facebook icon Instagram icon Twitter icon WhatsApp icon
श्रीलक्ष्मीनारायण मन्दिर २०४३ सालमा श्रीमधुसुदन सुवेदी र अन्य भक्तहरूको सहयोगमा मन्दिर स्थापना गरी श्री लक्ष्मी नारायण भगवान् गोदा देवी रामानुजाचार्य शाठकोप आलवार मन्दिर ७ कट्ठा क्षेत्रफलमा अवस्थित छ। साविकको मन्दिर जीर्ण भएपछि करिब ६ करोड रुपैयाको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो। १० हजार स्क्वायर फिटमा निर्माण गरिएको मन्दिरको निर्माण कार्य २०६७ साल माघबाट सुरु भए र विसं २०७५ चैत्र १२ गते बाट पंचदिवसिय श्रीमन्नारायण चिन्न जीयर स्वामीजीको सान्निध्यमा नवनिर्मित मन्दिरको महासम्प्रोक्षण सम्पन्न भएको थियो ।

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top