माला कसरी आफै लायौ प्यारी छोरी गोदा-

Sri App

माला कसरी आफै लायौ 

माला कसरी आफै लायौ प्यारी छोरी गोदा.....२
अति विहानै तुलसी उतारी राखेको वनमाला.. २

पहिले तिमीले आफैलायौं प्यारी छोरी गोदा ...२
पहिले तिमीले आफैलायौं के हो तिम्रो चाला...२
माला कसरी आफै लायौ प्यारी छोरी गोदा.....२

वटपत्रमा शयन गर्ने प्रभु को यो माला ..........२
पहिले तिमीले आफैलायौं प्यारी छोरी गोदा ...२

माला कसरी आफै लायौ प्यारी छोरी गोदा-- २
अति विहानै तुलसी उतारी राखेको वनमाला.. २

पहिले तिमीले आफैलायौं प्यारी छोरी गोदा- ...२
पहिले तिमीले आफैलायौं के हो तिम्रो चाला ...२

कसरी मन्दिर जाउ नलिकन वनमाला .........२
छोरी मेरी प्यारी छोरी के हो तिम्रो चाला ......२
माला कसरी आफै लायौ प्यारी छोरी गोदा....२
अति विहानै तुलसी उतारी राखेको वनमाला..२

पहिले तिमीले आफैलायौं प्यारी छोरी गोदा ...२
माला कसरी आफै लायौ प्यारी छोरी गोदा.....२

वाणी सुनेर भट्‌टनायको रुन थालिन गोदा...२
लाउनु प्रभु यो माला शरणागत का प्यारा ....२

श्रीवैष्णव की प्यारी छोरी गाँसेउ प्रेमको माला २
छोरी मेरी प्यारी छोरी के हो तिम्रो चाला ......२

माला कसरी आफै लायौ प्यारी छोरी गोदा....२
अति विहानै तुलसी उतारी राखेको वनमाला.. २

---- गोदा भजन---


#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top