वामन भगवान् Vaman Avataras

Sri App


वामन अवतार भगवान् श्रीहरिको दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिनुभएको थियो । त्यस दिनलाई वामन द्वादशी भनेर जानिन्छ तिनै भगवान वामनले राजा बली सँग तिन पाउ भूमि दान मागेर आफ्नो रूपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य नाप्नु भयो र तेस्रो पाउ राख्न स्थान माग्दा बलिराजाले भगवानको शरणागति स्वीकार्नु भयो त्यस्ता भगवान् वामन हुनुन्छ।

इतिहास
खाली  

केही स्तोत्रस्तुतिहरू

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top