श्रीलक्ष्मीनारायण दिव्यदेश माइधार झापा

Sri App
श्रीलक्ष्मीनारायण दिव्यदेश माइधार झापा 


नेपालको पूर्वी जिल्लामा पुनर्निर्माण अवस्थामा रहेको तथा नेपालकै प्रथम जगदगुरु तथा दुग्धारी श्रीयोगिराज कमलनयनाचार्य ज्यू महाराजको उपस्थितिमा त्यस बेला का धरणीधर निरौला, देवनायक अर्याल, नारद ढकाल आदि व्यक्तित्व द्वारा  वि. सं. २०३४ मा  निर्माण सम्पन्न भएको भगवान श्रीलक्ष्मीनारायणको एक मन्दिर  हो । वि.सं २०३४ देखि यहाँ सम्म आइपुग्दा जीर्ण भएको मन्दिर पुनः अनुमानत २२ करोडको लागतमा दक्षिण भारतीय वास्तु कला शैलीमा श्रीलक्ष्मीनारायण दिव्यदेशको रूपमा पुनर्निर्माणाधीन अवस्थामा रहेको छ।  


श्रीयोगिराज कमलनयनाचार्य स्वामीजी 


स्रोत 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top